Collector
कर्णाली रंगशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्रीको निर्देशन | Collector
कर्णाली रंगशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्रीको निर्देशन
Lokantar

कर्णाली रंगशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम सम्पन्न गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्माण व्यवसायीका साथै परिषद्का पदाधिकारीलाई निर्देशन दिएका हुन् ।  रङ्गशालाको काम टुङ्ग्याउन बजेटसमेत विनियोजन भइसकेको बताउँदै उनले बाँकी काममा ढिला गर्न नहुने बताए ।  रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने ...

Go to News Site