संविधान संशोधन बहस : दुई महिनाभित्रै आधारपत्र | Collector
Gorkhapatra
संविधान संशोधन बहस : दुई महिनाभित्रै आधारपत्र
काठमाडौँ, चैत ३० गते । नेपालको संविधान जारी भएको एक दशकको समीक्षा, कार्यान्वयनको अभ्यासमा देखिएका चुनौती र भावी मार्गचित्र तय गर्न सरकारले विमर्श अघि बढाएको छ । सरकारले नौ राजनीतिक...