Collector
इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दीको घोषणापछि तेलको मूल्यमा तीव्र वृद्धि | Collector
इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दीको घोषणापछि तेलको मूल्यमा तीव्र वृद्धि
Lokantar

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दीको घोषणापछि तेलको मूल्यमा तीव्र वृद्धि

अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। प्रारम्भिक कारोबारमा अमेरिकी कच्चा तेल ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेल ७ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.२९ डलर पुगेको छ। धेरै वरिष्ठ इरानी अधिकारीहरूले हर्मुज जलमार्ग नाकाबन्दीको अमेरिकी धम्कीलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । इरानी मिडियाका अनुसार, नौसेना प्रमुख एडमिरल शाहराम इरानीले ट्रम्पको धम्की हास्यास्पद...

Go to News Site