वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष | Collector
Gorkhapatra
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
काठमाडौँ, चैत ३० गते । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्र...