Onlinekhabar
३० चैत, विराटनगर । नेपालका तीन ठूला लघुवित्त संस्थाबीच मर्जरको प्रक्रिया अघि बढेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरको प्रक्रिया अघि बढेको हो । मर्जरसम्बन्धी […]
Go to News Site