Lokantar
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा सात ठाउँमा गरी करिब रु साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले काठमाडौँ, मोरङ र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका हुन् । साथै २५ तोला सुन, सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री पोखरेलले आफ्नो बैंक खातामा चार लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् । उनले बुबा रमेशकुमार पोखरेललगायत परिवारका सदस्...
Go to News Site