Lokantar
संगीत जगत्की सबैभन्दा बहुमुखी, साहसी र प्रख्यात गायिका आशा भोसले अब हामीमाझ रहिनन्। ८३ वर्ष लामो गायन करियर, २० भन्दा बढी भाषाका १२ हजार बढी गीत र अनगिन्ती पुरस्कारहरू जितेकी आशाले ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरिन् । छातीको संक्रमणका कारण शनिबार राति अस्पताल भर्ना भएकी उनले आइतबार संसार छाडेपछि विश्वभरका संगीत प्रेमी स्तब्ध भएका छन्। ८ सेप्टेम्बर १९३३ मा सांगली, महाराष्ट्रमा जन्मिएकी आशाको बाल्यकाल अभावै-अभावमा बित्यो। उनका पिता पण्डित दीनानाथ मंगेशकर शास्त्रीय गायक र रंगमञ्च क...
Go to News Site