विदेशी मुलुकमा काम गरेर आर्जन गरेको पैसा स्वदेशमा पठाइन्छ भने त्यस्तो रकमलाई विप्रेषण भनिन्छ । विज्ञान र प्रविधि विकासले गर्दा अहिले विश्वै साँघुरिँदै गएको छ । एउटा देशको कुनै कुना...