Onlinekhabar
३० चैत, सिरहा । नवौं गोलबजार मेयर गोल्ड कप २०८२ को उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । फाइनल खेलमा सल्हेश युवा क्लब सिरहालाई २-१ ले पराजित गर्दै उदयपुरले उपाधि उचालेको हो । खेलको सुरुवातमै सिरहाले अग्रता लिए पनि उदयपुरका जर्सी नम्बर ८ का पुजन चौधरीले पहिलो हाफमै दुई गोल गर्दै टिमलाई जित दिलाए […]
Go to News Site