कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने | Collector
Gorkhapatra
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
काठमाडौँ, चैत ३० गते । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० म...