अभिभावकत्वविहीन बालबालिकाको समस्या बल्झिँदै | Collector
Gorkhapatra
अभिभावकत्वविहीन बालबालिकाको समस्या बल्झिँदै
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), चैत ३० गते । रेसुङ्गा नगरपालिकाको अगुवाइमा अभिभावकत्व नपाएका चार जना बालबालिकाको उद्धार गरिएको छ। लामो समयदेखि सडकमा माग्दै हिँडिरहेका ती बालबालिकाल...