केरामा किचलो : लडाइँमा किसान र व्यवसायी, सरकार के भन्छ ? | Collector
Onlinekhabar
केरामा किचलो : लडाइँमा किसान र व्यवसायी, सरकार के भन्छ ?
व्यवसायी भन्छन्, ‘यदि बाह्रै महिना पुग्छ भने हामी बाह्रै महिना भारतीय केरा रोक्न तयार छौं, तर उत्पादन नभएका बेला आयात रोकेर बजारमा हाहाकार मच्चाउनु हुँदैन ।’