Collector
कस्तो रहला आज दिनभरको मौसम ? | Collector
कस्तो रहला आज दिनभरको मौसम ?
Lokantar

कस्तो रहला आज दिनभरको मौसम ?

जल तथा मौसम विज्ञान विभागले सोमबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। विभागको पछिल्लो विवरण अनुसार आज देशका विभिन्न भागमा मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ। आज दिउँसो हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ।  तराईका जिल्लाहरूमा भने आज मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै बागमती प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना ...

Go to News Site