Lokantar
नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को सुखद अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरुका लागि विशेष 'नयाँ वर्ष अफर' सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तो दरमा धेरै डाटा चलाउन सकिने गरी दुई प्रकारका प्याकेजहरु ल्याएको हो । टेलिकमले 'न्यु इयर लाइट' र 'न्यु इयर प्रिमियम' गरी दुई वटा विकल्प उपलब्ध गराएको छ । न्यु इयर लाइट प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् । दैनिक ५ जीबीको सीमा सकिएपछि पनि ग्राहकले २ ए...
Go to News Site