Collector
इरानी जलमार्गमा 'नाकाबन्दी' गर्ने ट्रम्पको घोषणा, तेलको मूल्यमा पुन: उछाल | Collector
इरानी जलमार्गमा 'नाकाबन्दी' गर्ने ट्रम्पको घोषणा, तेलको मूल्यमा पुन: उछाल
Lokantar

इरानी जलमार्गमा 'नाकाबन्दी' गर्ने ट्रम्पको घोषणा, तेलको मूल्यमा पुन: उछाल

पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको उच्चस्तरीय शान्ति वार्ता बिनानिष्कर्ष टुङ्गिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएका छन् । उनले हर्मुज जलमारगबाट गुज्रने हरेक जहाजमाथि नाकाबन्दी गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यो मार्गबाट जान खोज्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोक्ने र विस्तृत जाँच गर्ने बताए । 'वार्ता राम्रो भयो, धेरैजसो बुँदाहरूमा सहमति पनि जुट्यो, तर सबैभन्दा महत्त्वपूर्ण बुँदा आणविक ...

Go to News Site