रवीन्द्र उप्रेती बर्दीबास, चैत ३० गते । मौरी चरिचरनको मुख्य सिजनमा मौसम खासै अनुकूल नभए पनि यस वर्ष महोत्तरीमा मह उत्पादन उल्लेख्य रूपमा बढेको छ। वसन्त ऋतुमा पर्याप्त फूल फुल्नुका...