Lokantar
निजी मिडियालाई सरकारी विज्ञापन नै नदिने सरकारी निर्णयको विरोधमा आज धेरैजसो राष्ट्रिय दैनिक पत्रिकाले पहिलो पृष्ठ खाली छोडेका छन् । सरकारको विज्ञापन नीतिले निजी तथा सामुदायिक मिडियाहरू अप्ठ्यारोमा परेको भन्दै उनीहरूले पहिलो पृष्ठ प्रश्नचिह्न मात्रै राखेर प्रकाशित गरेका हुन् । पहिलो पृष्ठ खाली राखेका उनीहरूले अर्को पृष्ठमा सरकारी निर्णयकै विषयमा समाचार र सम्पादकीय लेखेका छन् । जसमा राजधानी दैनिकदेखि, हिमालय टाइम्स, नेपाल समाचार पत्र, आर्थिक दैनिक, सौर्य दैनिकलगायत छन् । कान्तिपुर दैनिक, नयाँ पत्रिका र अन्नपूर्ण पोस्टलग...
Go to News Site