Onlinekhabar
३० चैत, तेह्रथुम । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती पहाडी काखमा अवस्थित मेन्छ्यायेम डाँडा लिम्बु समुदायको आस्था, पहिचान र इतिहाससँग गहिरोसँग जोडिएको एक पवित्र मुन्धुमी स्थल हो । समुद्री सतहबाट ३,१४१ मिटर उचाइमा फैलिएको यो डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण मात्र होइन, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ । थाक्थुङ लिम्बु जातिको मौलिक […]
Go to News Site