जुम्लामा सञ्चालित भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणबाट संकलित २७ लाख २५ हजार रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।