Lokantar
बुडापेस्ट - हंगेरीको आएको राजनीतिक भूकम्पले १६ वर्षदेखि एकछत्र राज गर्दै आएका प्रधानमन्त्री भिक्टर ओर्बानलाई सत्ताच्युत गरिदिएको छ। लामो समयदेखि सत्ता सम्हाल्दै आएका राष्ट्रवादी नेता ओर्बानको अनुदारवादी नीति र विश्वव्यापी दक्षिणपन्थी अभियानलाई हंगेरीका मतदाताले पूर्ण रूपमा अस्वीकार गरेका हुन् । मतदाताले युरोपेली पक्षधर पिटर माग्यारलाई भारी बहुमतका साथ विजयी गराएका छन् । यो चुनावी नतिजालाई विश्वभर एक ठूलो राजनीतिक परिवर्तनको रूपमा हेरिएको सीएनएनले जनाएको छ । निर्वाचन अधिकारीहरूका अनुसार ९८ प्रतिशतभन्दा ब...
Go to News Site