बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने | Collector
Gorkhapatra
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने
अर्जुन काफ्लेस्याङ्जा, चैत ३० गते । बिरुवा गाउँपालिकामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं– १ बिरुवा बजार खेलमैदानमा आगामी वैशाख ११ देखि १३ गतेसम्...