Collector
भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने प्रक्षेपण | Collector
भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने प्रक्षेपण
Lokantar

भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने प्रक्षेपण

मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जाको मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा अवरोध आए पनि भारत विश्वकै तीव्र आर्थिक वृद्धि भइरहेका प्रमुख अर्थतन्त्रहरूको सूचीमा कायमै रहने देखिएको छ । विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२७ का लागि भारतको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकद्वारा सार्वजनिक 'इन्डिया डेभलपमेन्ट अपडेट'का अनुसार बाह्य चुनौतीहरूका बाबजुद भारतको बलियो समष्टिगत आर्थिक जग र नीतिगत सन्तुलनले अर्थतन्त्रलाई केही हदसम्म सुरक्षित राखेको छ। भारतसँग रहेको पर्याप्त विदेशी मुद्रा ...

Go to News Site