Lokantar
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गर्ने कार्यमा जुटेको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् पार्टीले क्रियाशील खारेज गर्न नभई अद्यावधिक गर्ने कार्यमा जुटेको बताएका हुन् । ‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु- हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं‚’ उनले लेखेका छन्। महामन्त्री पौडेलले अब अद्यावधिक हुने क्रियाशीलले गा...
Go to News Site