अमरराज नहर्कीतनहुँ, चैत ३० गते ।पृथ्वीराजमार्ग विस्तार आयोजनाअन्तर्गत व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीको चार लेनको ‘आर्क डिजाइन’ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण...