Collector
क्यानडाको शान्त शहरमा नेपथ्यलाई सुमधुर स्वागत | Collector
क्यानडाको शान्त शहरमा नेपथ्यलाई सुमधुर स्वागत
Lokantar

क्यानडाको शान्त शहरमा नेपथ्यलाई सुमधुर स्वागत

हिउँले ढाकिएको शान्त शहर सदबरीबाट नेपथ्यले यस वर्षको क्यानडा शृङ्खला शुरू गरेको छ । यहाँस्थित ‘सदबरी कम्युनिटी एरेना’मा शुक्रबार पहिलो प्रस्तुति दिँदै ब्यान्डले नेपाली लोकरक सुनायो ।  ओन्तारियो राज्यकै व्यापारिक केन्द्र टोरोन्टोबाट झन्डै चार सय किलोमिटर टाढा पर्ने यस शहरमा केही वर्षअघिसम्म पनि नेपाली फाट्टफुट्ट मात्रै देखिन्थे । हाल यहाँ नेपालीको सङ्ख्या दुई हजार पुगिसकेको छ । कन्सर्टमा निकै परदेखि आएका दर्शक पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् सन्ध्या खनाल । उनी नेपथ्य अनुभवकै लागि १४ घण्टा पर थन्डरबेदेखि ग...

Go to News Site