विनय कर्णकल्याणपुर (सप्तरी), चैत ३० गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालय सार्ने निर्णयको विरोधमा सोमबार स्थानीयले तालाबन्दी गर्नुभएको छ ।शुक्रबार सम्पन्न विशेष न...