Collector
कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का | Collector
कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का
Onlinekhabar

कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गरेका हुन् ।

Go to News Site