Lokantar
गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे प्रश्न उठेपछि जवाफ दिएका छन् । उनले सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप नरहेको बताएका छन् । ‘सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो चेतना भया’, गृहमन्त्री गुरुङले सोमबार सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा लेखेका छन् । उक्त पोस्टको पृष्ठभूमिमा ‘के पाइस् नेपाली केरा’ भन्ने गीत राखिएको छ । गृहमन्त्री गुरुङले कोही ‘जन्मिँदै गरिब जन्मिनु गल्ती नभएको तर मर्दा गरिब मर्नु गल्ती&rs...
Go to News Site