पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर | Collector
Gorkhapatra
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ, चैत ३० गते । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ ।त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ)अस्पतालमा ग्यास्ट्रोइन्टेस्टाइनल (जिआ...