Collector
कांग्रेसमा क्रियाशीलको लफडा : संस्थापनले खारेज गर्न खोजेको भन्दै देउवा पक्षको प्रतिवाद ! | Collector
कांग्रेसमा क्रियाशीलको लफडा : संस्थापनले खारेज गर्न खोजेको भन्दै देउवा पक्षको प्रतिवाद !
Lokantar

कांग्रेसमा क्रियाशीलको लफडा : संस्थापनले खारेज गर्न खोजेको भन्दै देउवा पक्षको प्रतिवाद !

२१ फागुनको निर्वाचनमा नराम्ररी पराजयको सिकार भएको नेपाली कांग्रेस यतिबेला चुनावी समीक्षा गर्न सबै प्रदेशतिर निस्किएको छ । पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरू हरेक प्रदेशको मुख्य शहरहरू पुगेर भाषण तथा निर्देशन दिँदै हिँडेका छन् । यो टोली बुधबार मधेश प्रदेशको राजधानी जनकपुर पुगेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्न भ्याए । मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले अब नयाँ प्रणाली र नयाँ...

Go to News Site