सुधनलाई रक्षाको प्रश्न- गरिब हुनु अपराध हो भन्न कति बेर लाग्ला ? | Collector
Onlinekhabar
सुधनलाई रक्षाको प्रश्न- गरिब हुनु अपराध हो भन्न कति बेर लाग्ला ?
सम्पत्ति विवरणबारे भइरहेको आलोचनाविरुद्ध गृहमन्त्री गुरुङले ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ भनेर प्रतिक्रिया दिएका थिए ।