Collector
शल्यक्रियापछि आईसीयूमा उपचाररत छन् पूर्वप्रधानमन्त्री ओली | Collector
शल्यक्रियापछि आईसीयूमा उपचाररत छन् पूर्वप्रधानमन्त्री ओली
Lokantar

शल्यक्रियापछि आईसीयूमा उपचाररत छन् पूर्वप्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियापश्चात मनिटरिङका लाग आईसीयूमा राखिएको छ ।  त्रिवि शिक्षण अस्पतालका अनुसार उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । सोमबार नै ओलीको पित्तथैलीको शल्यक्रिया भएको थियो ।  उनको शल्यक्रियामा नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेश राज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी लाखे, सह प्रा.डा. विष्णु प्रसाद कँडेल र डा. दीपक शर्मा संलग्न टोली सहभागी थियो ।  शल्यक्रिया टोलीमा एनेस्थेसियोलो...

Go to News Site