Onlinekhabar
चैत ३०, काठमाडौं । मधेश बाहेकका प्रदेशमा साना टुक्रे जग्गाको कारोबार धेरै हुने गरेको पाइएको छ । अन्य प्रदेशको तुलनामा मधेशको जग्गा खेतिपातीका लागि पनि उपयुक्त मानिने भएकाले ठूला आकारका जग्गाको कारोबार धेरै हुने गरेको हो । नेपाल राष्ट्र बैंकको घरजग्गाको पछिल्लो अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेशबाहेक सबै प्रदेशमा […]
Go to News Site