Collector
संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन | Collector
संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन
Onlinekhabar

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन

राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन हुनेमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र नेकपा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् ।

Go to News Site