Lokantar
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग संवाद गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार प्रधानमन्त्री बालेनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर उनीहरूसँग संवाद गरेका हुन् । सो क्रममा प्रधानमन्त्री शाहले तत्काल गर्नुपर्ने योजना तथा कार्यलाई लिखित रूपमा दिन सांसदहरूलाई अनुरोध गरे । छलफलमा सहभागी सिन्धुपाल्चोक-२ का सांसद युवराज दुलालका अनुसार बालेनले ‘टप टु बटम अप्रोच’ अनुसार काम ...
Go to News Site