Lokantar
नेपाल पत्रकार महासंघले सरकारी विज्ञापनबारे सरकारको निर्णय सञ्चारमाध्यमलाई कमजोर बनाउने नियतका साथ आएको बताएको छ । यही चैत २८ र २९ गते मकवानपुरको हेटौँडामा बसेको महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सरकारको निर्णय संविधान, कानून, अन्तर्राष्ट्रिय मूल्य मान्यता, खुला बजार अर्थनीति र संघीयताको मर्मविपरीतको रहेको बताएको छ । यो निर्णय आपत्तिजनक र अस्वीकार्य रहेको महासंघको भनाइ छ । ‘विज्ञापनमा अप्रत्यक्ष रूपमा हुँदै आएको बेथिति नियन्त्रण गर्ने सरकारी प्रयास सकारात्मक छ । तर, यही नाममा सरकारी व...
Go to News Site