इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया | Collector
Gorkhapatra
इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया
बेइजिङ, चैत ३० गते । इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिप...