Lokantar
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको नेतृत्व चयनको मिति घोषणा भइसकेको छ । सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुनेछ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सञ्चालन नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् । उनले वैशाख ४ गते शुक्रबार दिउँसो १ बजे समिति सभापति चयनका लागि मिति तोकेका छन् । उक्त दिन हुने निर्वाचनसँगै सबै विषयगत समितिको नेतृत्वको टुंगो लाग्ने छ । मिनी संसद्को रूपमा हेर...
Go to News Site