Onlinekhabar
३० चैत, काठमाडौं । सरकारले बजारमा उपलब्ध हुने पिउने पानी (बोतल तथा जार) को गुणस्तर सुनिश्चित गर्न भन्दै नयाँ लेबलिङ तथा गुणस्तर नियमन सम्बन्धी व्यवस्था लागु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै पानीका बोतल र जारको प्याकेजिङमा फेरबदल गर्ने निर्णय गरेको हो । विभाग, खाद्य प्रविधि तथा गुण […]
Go to News Site