Lokantar
बाराको प्रसौनी गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको श्री बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन तथा पुस्तकालयको शिलान्यास गरिएको छ। सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपालगन्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीना र प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा यस परियोजनाको शिलान्यास गरे । भारत सरकारको 'उच्च प्रभाव सामुदायिक विकास परियोजना' अन्तर्गत निर्माण हुन लागेको यस विद्यालयको भौतिक पूर्वाधारका लागि ३ करोड ३२ लाख नेपाली रुपैयाँ (३३....
Go to News Site