Lokantar
मध्यपूर्वमा विगत ६ हप्तादेखि जारी द्वन्द्वका कारण इरान र लेबनानमा मात्रै ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको देखिएको छ। इरानको सरकारी सञ्चारमाध्यम 'इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ'का अनुसार गत फेब्रुअरी महिनादेखि अमेरिका र इजरायलले सुरु गरेको हवाई आक्रमणमा परी इरानमा हालसम्म कम्तीमा ३,३७५ जनाको मृत्यु भइसकेको छ। यसैगरी, लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मार्च २ देखि...
Go to News Site