Onlinekhabar
३० चैत, काठमाडौं । नेपाल भलिबल संघले आयोजना गरेको छैटौं एनभीए अवार्डमा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले वर्चस्व जमाएका छन् । वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ पुलिसका पहल गहतराज र महिलातर्फ न्यु डायमण्डकी सुमित्रा रेग्मी घोषित भए । उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । पुलिस र न्यु डायमण्डले समान ३–३ […]
Go to News Site