Collector
आजदेखि नयाँ वर्ष २०८३ शुरू, देशभर हर्षोल्लाससाथ मनाइँदै | Collector
आजदेखि नयाँ वर्ष २०८३ शुरू, देशभर हर्षोल्लाससाथ मनाइँदै
Lokantar

आजदेखि नयाँ वर्ष २०८३ शुरू, देशभर हर्षोल्लाससाथ मनाइँदै

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ शुरूआतका रूपमा पनि लिने गरिन्छ ।  आज वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।  संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।  आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन तथा वैशाख सङ्...

Go to News Site