काठमाडौँ, वैशाख १ गते । भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को भवन, कोठा र हल प्रयोग गरेको बक्यौता नदिएपछि विभिन्न २० सङ्घ संस्थामा ताला लगाइएको छ । राजनीतिक पहुँचको आडमा वर्षौंस...