Collector
२०८२ अब इतिहास भयो भन्दै एमाले अध्यक्ष केपी ओलीले दिए नयाँ वर्षको शुभकामना | Collector
२०८२ अब इतिहास भयो भन्दै एमाले अध्यक्ष केपी ओलीले दिए नयाँ वर्षको शुभकामना
Lokantar

२०८२ अब इतिहास भयो भन्दै एमाले अध्यक्ष केपी ओलीले दिए नयाँ वर्षको शुभकामना

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले बितेको वर्ष २०८२ लाई इतिहासको एउटा खण्डका रूपमा स्मरण गरेका छन् । शुभकामना सन्देशमा अध्यक्ष ओलीले समयको गतिसँगै बितेको वर्षका सफलता, विफलता, अवसर, चुनौती, कमजोरी र उपलब्धिहरू सबै अब इतिहास भइसकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि - २०८२ अब इतिहास भयो।...

Go to News Site