नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति | Collector
Gorkhapatra
नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति
काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ ।न...