Lokantar
पाकिस्तानको इस्लामाबादमा भएको वार्ताको क्रममा अमेरिका र इरानले आणविक गतिविधिहरू रोक्न एकअर्कालाई प्रस्ताव राखेको न्यूयोर्क टाइम्सले जनाएको छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, इरानले आफ्नो आणविक परियोजनाहरूमा ५ वर्ष बन्दको प्रस्ताव राखेको थियो । यद्यपि, अमेरिकाले अस्वीकार गर्यो र २० वर्षको बन्दको लागि जोड दिएको समाचारमा उल्लेख छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्गमा समुद्री नाकाबन्दी लगाएका छन् । अमेरिकी नाकाबन्दीको नजिक पुग्ने कुनै पनि इरानी जहाज तुरुन्तै नष्ट गरिने ट्रम्पले चेतावनी दिए । ...
Go to News Site