१० तस्वीरमा नयाँ वर्ष २०८३ को पहिलो सूर्योदय | Collector
Lokantar
१० तस्वीरमा नयाँ वर्ष २०८३ को पहिलो सूर्योदय
मंगलबारदेखि नयाँ वर्ष २०८३ शुरू भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ शुरूआतका रूपमा पनि लिने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिनको सूर्योदयका केही तस्वीरहरू हेर्नुहोस्ः