Lokantar
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरिएको छ । २२४ ग्राम खैरो हेरोइन र ५२ ग्राम अफिमसहित लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ब्युरोबाट खटिएको प्रहरीले झापा गौरीगञ्ज गाउँपालिका–३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो । यसैगरी, दोल...
Go to News Site