Onlinekhabar
१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन् । जनस्तरबाट सम्पत्ति विवरण माग भएपछि त्यसको जवाफ दिने […]
Go to News Site